प्रधानमन्त्री देउवा शोकमा, भाईको निधन

2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।

उनको गत राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।