बालेनले कटाए ६ हजार मत, स्थापितभन्दा करिब ३ हजार मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन साहले ६ हजार मत कटाएका छन् ।

उनका निकटमक प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापित उनीभन्दा करिब ३ हजार मतले पछि छन् ।

बालेनले सोमबार विहानसम्मको परिणाम अनुसार ६ हजार २०७ मत प्राप्त गरेका छन् भने स्थापितले ३ हजार २४३ मत प्राप्तगरेका छन् । साथै, तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ८८५ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु