राति साढे ११ बजेसम्म बालेनलाई स्थापितभन्दा २२४१ बढी मत, कुन वडाबाट कति ?

काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा आइतबार राति साढे ११ बजेसम्म स्वतन्त्र उम्मेदवार बालेन साहलाई ४ हजार ६४६ मत प्राप्त भएको छ ।

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले जम्मा २ हजार ४०५ मत प्राप्त गरेका छन् । साथै तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले २ हजार २२४ मत प्राप्त गरेकी छन् ।

बालेनलाई वडा नम्बर १ बाट ७८३ मत प्राप्त भएको छ । जबकी स्थापितलाई ३६५ र सिंहलाई ४५१ मत प्राप्त भएको छ । वडा नम्बर २ बाट हालसम्म बालेनलाई ८९५ मत, स्थापितलाई ५६० मत सिंहलाई ३६२ मत प्राप्त भएको छ ।

त्यसैगरी वडा नम्बर ३ बाट बालेनलाई ७२९ मत प्राप्त भएको छ भने स्थापित र सिंहलाई क्रमशः ३९२ र ३५१ मत प्राप्त भएको छ । त्यसैगरी वडा नम्बर ४ बाट बालेनलाई ९६६ मत प्राप्त हुँदा स्थापितलाई ४६३ मत र सिंहलाई ४१० मत प्राप्त भएको छ ।

वडा नम्बर ५ बाट हालसम्म बालेनलाई २४ मत प्राप्त हुँदा स्थापितले २९ मत प्राप्त गरेका छन् भने सिंहले २३ मत प्राप्त गरेकी छन् ।

वडा नम्बर ३१ मा २०७ मत बालेनले प्राप्त गर्दा स्थापितले १५४ मत र सिंहले १५६ मत प्राप्त गरेकी छन् । वडा नम्बर ३२ बाट बालेनले १ हजार ४२, स्थापपतले ४४३ मत र सिंहले ४७१ मत प्राप्त गरेका छन् ।

क्लिकमान्डु