बालेनले ४ हजार २५९ मत ल्याए, केशवको २२३७ हुँदा सिर्जनाको २०१८



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट उठेका बालेन साहले ४ हजार २५९ मत ल्याएका छन् ।

काठमाडौं महानगरपालिकामा १ नम्बर वडाको मत गनेर सकिएको छ । १ नम्बरमा वडा अध्यक्ष एमालेले जितेको छ । अहिले २,३,४,३१ र ३२ नम्बर वडाको मतगणना चलिरहेको छ ।

अहिलेसम्मको परिणाम अनुसार दोस्रोमा नेकपा एमालेका केशव स्थापितले २२३७ तथा नेपाली कांग्रेसकी केशव स्थापितले २०१८ मत ल्याएकी छन् । काठमाडौं महानगरको उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोल अगाडि छन् ।


क्लिकमान्डु