प्रि-ओपनिङमा सामान्य सुधार, आधा करोडको कारोबार




काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ७.६९ अंकले बढेर परिसूचक २७९२.६३ बिन्दुमा रोकिएको छ । २७ कम्पनीको १३ हजार ३४६ कित्ता सेयर ५२ लाख ५१ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ४.९७, फाइनानस २.३७ जलविद्युत १.०९, जीवन बीमा २०.९९, माइक्रोफाइनान्स ७.५२, निर्जीबन बीमा १.३० र अन्य समूहको उपसूचक १७.९१ अंकले बढेको छ ।


क्लिकमान्डु