काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ०.६४ अंकले बढेर परिसूचक २५८६.८३ बिन्दुमा रोकिएको छ । २५ कम्पनीको ७ हजार ३७९ कित्ता सेयर ३२ लाख ७४ हजार २७० रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया