नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ८.५ % नगद लाभांश दिने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ८.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार सन्चित मुनाफाबाट नगद लाभांश घोषणा गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु