यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)
काठमाडौं । सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको हो ।
हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक रुपमा वृद्धि भइ कारोबार भएको बोर्डको अध्ययनले निष्कर्ष निकालेको छ ।