५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड

काठमाडौं । सेयर बजारमा ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभिक मूल्य वृद्धि गरिएको भेटिएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको हो । पछिल्लो समय केही कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएपछि सेयर कर्नरिङको आशंकामा धितोपत्र बोर्ड कमिटी नै गठन गरी … Continue reading ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड