एक दशकमा अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउने गरेर महासंघले जारी गर्यो भिजन पेपर

280
Shares

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंधले १० वर्षे भिजन पेपर सार्वजनिक गरेको महासंघको ५५औं वार्षिक साधारण सभामार्फत् १०० वटा योजनासहितको भिजन पेपर सार्वजनिक गरेको हो

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दशकमा १०० अर्ब डलरको हुने गरी परिकल्पना गरिएको । जसमा १५० अर्ब लगानी हुनेछ ।  जसमध्ये १०८ अर्ब डलर निजी क्षेत्रबाट हुने उल्लेख हाल मुलुकको अर्थतन्त्र ३४ अर्ब डलरको

महासंघले तयार पारेको १०० वटा योजनामध्ये ४० वटा वर्षभित्र कार्यान्वयनमा लैजान सकिने अध्यक्ष शेखर गोल्छाले बताए उनले यसलाईराष्ट्रिय आर्थिक रुपान्तरण २०३०अनुरुप तयार पारेको बताए

गोल्छाले बजेटको आकार बढाउनेभन्दा पनि अनुत्पादक खर्चमा कटौती गरी उत्पादक क्षेत्रमा बजेट बढाउन सरकारसमक्ष आग्रह गरे उनले भिजन पेपरले वार्षिक लाखलाई रोजगार दिने कल्पना समेत गरेको । साथै एक दशकमा थप २२ लाख रोजगारी सिर्जना हुने भिजन पेपरमा उल्लेख छ । 

भिजन पेपरमा १४ वटा कानूनमा सुधारको समेत माग गरिएको

कार्यक्रममा महासंघको नयाँ नारासम्मानित निजी क्षेत्र सम्मुन्नत नेपालप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेर शुरुवात गरेका थिए

गोल्छाले चालु आवको दोस्रो त्रैमासदेखि तंग्रिन थालेको बताए उनले गत वर्षको तुलनामा चालु आवमामा राजस्व संकलन .प्रतिशतले बढेको बताए

के त्यसका साथै बैंक तथा वित्तीय संस्थामा खर्व ३० अर्वको अधिक तरलता घटेर ४८ अर्वमा झरेको उल्लेख गर्दैकर्जा प्रवाह बढेको बताए

उनले अर्थतन्त्र तंग्रिनका लागि सरकारले गरेका प्रयासलाई पनि धन्यवाद दिए

Skip This