प्रि-ओपनमा १८.२९ अंकले बढ्यो बजार, ४७ कम्पनीको कारोबार



काठमाडौं । बुधबार प्रि–ओपन सेसनमामा सेयर बजार १८.२८ अंकले उकालो लागेको छ । सोमबार र मंगलबार बढेको नेप्से परिसूचकलाई पछ्याउँदै बुधबारको प्रि–ओपनमा पनि बजार बढेको हो ।

आजको कारोबारमा ११ हजार ३८० कित्ता सेयर ७ ० लाख ९६ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । आजको कारोबारमा ४्र७ कम्पनीको कारोबार हुँदा २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ ।


क्लिकमान्डु