अरुण भ्याली हाईड्रोपावरले घोषणा गर्यो लाभांश



काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लगानीकर्तालाई ५.०२६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को खुद नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश दिएको छ ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु