नेपाल पुनर्बीमा कम्पनीको सेयर सूचीकृत, ओपन रेन्ज कति ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ कायम भएको १० करोड कित्ता सेयर नेप्सेमा सूचिकरण भएको हो ।

यसको पहिलो कारोबार मूल्य न्यूनतम १४१ रुपैयाँ ४५ पैसा र अधिकतम ४२४ रुपैयाँ ३५ पैसा ( ओपन रेन्ज) रहेको छ ।


क्लिकमान्डु