झापामा पनि देखियो कोरोना, कुल संख्या ४९ पुग्यो



काठमाडौं । शुक्रबार झापाका एक पुरुषार्थ कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ |

शुक्रबार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण गरिएको थियो ।

नयाँ संक्रमित पुरुष  झापा निवासी ६२ बर्षका पुरुष हुन् । हालसम्म प्राप्त विवरण अनुसार उनी आइसोलेशनमा अस्पतालमा छन् र स्वास्थ्य अवस्था सामान्य छ ।


क्लिकमान्डु