सेयर बजारमा तिब्र उतारचढाव, नेप्से परिसूचक १६ सय कट्यो (अपडेट)
काठमाडौं । साताको अन्तिम दिन बिहीबार कारोबार सुरुमा सामान्य बढोत्तरी भएपनि ५ मिनेटमा नपुग्दै दोहोरो अंकको गिरावट तर्फ लागेको थियो ।
कारोबार सुरु भएको १५ मिनेट नपुग्दै ३८ अंकले घटेको बजारमा यो समाचार तयार पार्दासम्म ४.०७ अंकले बढेरको छ । बजार ४.०७ अंकले बढ्दा परिसूचक १६ सय बिन्दु कटेको छ ।