विश्व बैंकको सवा अर्ब अनुदान नलिएको चौधरी ग्रुपको प्रष्टोक्ति



काठमाडौं । चौधरी ग्रुपले आफूमाथि लागेको आरोपको खण्डन गर्दै विश्व बैंकको अनुदान नदिएको दाबी गरेको छ ।

चौधरी ग्रुपको सिजी टेलिकम्युनिकेसन्स प्रालि माथि १ करोड १८ लाख अमेरिकी डलर अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी अनुदान लिएको आरोप लागेको छ ।

चौधरी ग्रुपले तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालि किनेको थियो । एसटीएमले विश्ल बैंकबाट अनुदान लिएको थियो । एसटीएमले अनुदान लिएको भने चौधरी ग्रुपले स्वीकार गरेको छ ।


पुष्प दुलाल