
एजेन्सी । अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणका क्रममा पछिल्लो पटक बुशेहर प्रान्तका विभिन्न स्थानमा विस्फोट भएका छन् ।
इरानको सरकारी प्रसारक आईआरआईबीका अनुसार प्रान्तका विभिन्न क्षेत्रमा कम्तीमा १२ वटा विस्फोटको आवाज सुनिएको छ ।
तीमध्ये बन्दर-ए-देयर बन्दरगाह सहरमा पाँच, असालुयेहमा चार र बुशेहर सहरमा तीन वटा विस्फोट भएको जनाइएको छ ।






प्रतिक्रिया