
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्रमा वरिष्ठ नेता वालेन्द्र शाह बालेन उपस्थित भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका बालेन बन्दसत्र सुरू भएको केही समयपछि हलमा प्रवेश गरेका हुन् । उनी आफैं गाडी चलाएर कार्यक्रमस्थल आएका थिए ।
बालेन पुग्नुअघि सभापति रवि लामिछानेले हललाई सम्बोधन गरिसकेका छन् ।








प्रतिक्रिया