वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

490
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

उनी पर्साको ठोरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा ८ जेठमा पक्राउ पुर्जी जारी गरेको थियो ।