
काडमाडौं । अबदेखि वार्षिक १० करोडभन्दा माथि कारोबार गरी ई-बिलिङ गर्ने व्यवसायलाई सीबीएमएसमा आवद्ध गर्नुपर्ने भएको छ ।
यसअघि २० करोडभन्दा बढी कारोबार गरी विद्युतीय बीजक जारी गर्ने व्यवसाय अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध हुने गरेकामा अबदेखि यो थ्रेसहोल्डलाई १० लाखमा खुच्याइएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३/८४ को बजेटमार्फत् साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्ने बताएका छन् ।





प्रतिक्रिया