काठमाडौं । सरकारले नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया