साना तथा मझौला उद्यागीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने

63
Shares

काठमाडौं । सरकारले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने काममा सरकार अगाडि बढ्ने बताए ।