
काठमाडौं । सरकारले आायकारको सीमा बढाएको छ । व्यक्तिगत आयकराका न्युनतम सिमा १० लाख रुपैयाँ पुर्याएको हो ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलेन्यनुतम आयारको सिमा बढाएको र आयकरको अधिकतम दर घटाएको छ । हाल ३९ प्रतिशत रहेको अधिकत आयाकर १० प्रतिशत बिनदुले घटाउएर २९ प्रतिशतमा झार्ने उनले घोषणा गरे ।





प्रतिक्रिया