
काठमाडौं । धितोपत्र निकाय, नेप्से तथा सीडीएससी प्रणालीको पुनर्संरचना हुने भएको छ ।
सोमबार संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले यस्तो काम गर्ने बताएका हुन् ।
साथै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने भएको छ ।





प्रतिक्रिया