जिल्ला-नगर खुल्लातर्फको नजिता सार्वजनिक, यी हुन् १५ विजयी

203
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ वार्षिक साधारणसभासँगै मंगलबार भएको नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुल्लातर्फको नतिाजा सार्वजनिक भएको छ । उक्त निर्वाचनमा १५ जना विजयी भएका छन ।

महासंघको कार्यसमितिको लागि भएको निर्वाचनमा १२९ मत गणनाबाट भएकामा विजयी उमेदवारहरु:

१)अर्जुन कुमार श्रेष्ठ – ११० मत (विजयी)

२)उज्ज्वल प्रसाद कसजु – ८२ मत (विजयी)

३)केशव प्रसाद भण्डारी – ९८ मत (विजयी)

४)कृष्ण कटुवाल – १०५ मत (विजयी)

५)गोकुल श्रेष्ठ – ९७ मत (विजयी)

६)छ्त्रधर आत्रेय – १०४ मत (विजयी)

७)दासुराज पोखरेल – ५४ मत

८)तारा बहादुर कार्की – ९० मत (विजयी)

९)दिपक नेपाल – १०० मत (विजयी)

१०)प्रयास कार्की – १११ मत (विजयी)

११)मन्जु कुमारी श्रेष्ठ कोजु – ६८ मत

१२)मोहन प्रसाद श्रेष्ठ – १०२ मत (विजयी)

१३)युवराज राजभण्डारी – ४९ मत

१४)राजु न्यौपाने – ५६ मत

१५)लक्ष्मण राज पौडेल – १०४ मत (विजयी)

१६)लालीमान बुढा – ५९ मत

१७)विष्णु प्रसाद थपलिया ८० मत

१८)शंकर गिरी ८६ मत (विजयी)

१९)शिव प्रसाद मानन्धर – ५६ मत

२०)सन्तोष खड्का १०२ – मत (विजयी)

२१)सुदर्शन कार्की ८१ – मत (विजयी)

२२)हरि प्रसाद अर्याल ९२ – मत (विजयी)

महासंघको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मत पाएर विजयी भएका छन्