
काठमाडौं । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् ।
उनीले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएको र राजीनामा स्वीकृतिसमेत भइसकेको छ ।
बस्याल ०८२ भदौ २० मा अध्यक्षमा नियुक्त भएका थिए ।
यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि राजीनामा दिएका थिए ।
–सच्च्याइएको





प्रतिक्रिया