काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारका प्रवक्ता सम्मित पोखरेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित कार्यालयमा बस्दैछ ।

प्रतिक्रिया