
काठमाडौं । नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकबाट डा. गोपाल प्रसाद भट्ट बाहिरिएका छन् ।
बैंकको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका भट्ट चार वर्षे कार्यकाल पुरा गरी बाहिरिएका हुने ।
उनको कार्यकाल यहि चैत २९ गते समाप्त भएको हो ।








प्रतिक्रिया