काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा आज आइतबारका बैठक बसेको हो ।

प्रतिक्रिया