बालेन सरकारको ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ

147
Shares

काठमाडौं । बालेन सरकारको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्रीमा विराजभक्त श्रेष्ठलाई पठाउने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मन्त्री बन्नेहरुको नाम सार्वजनिक हुन थालेको हो । शुक्रबार प्रधानमन्त्रीको सपथग्रहण लगत्तै सबै मन्त्रीहरुको सपथग्रहण हुनेछ ।