
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।
जारी केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) लाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।








प्रतिक्रिया