यसरी हुँदै छ नवनिर्वाचित सांसदहरूको शपथ (प्रत्यक्ष)

0
Shares

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिँदै छन् ।

सिंहदरबारस्थित नवनिर्मित हलमा २७५ सांसदहरूले शपथ लिन लागेका हुन् ।

निर्वाचितहरु मध्यबाट जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बाँकी सदस्यहरूलाई शपथ दिलाउने छन् । उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।