
काठमाडौं । भोजपुरको एक मात्र निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई १२ हजार ९ सय ६५ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेकपा एमालेका शेरधन राईले ११ हजार ६ सय ७८ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका बालकृष्ण थापा ७ हजार १ सय ३५ मतका साथ निकै पछि छन् ।








प्रतिक्रिया