
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब पराजित गरे ।
खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मत ल्याए ।
यस क्षेत्रमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ र जसपा नेपालका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरे ।








प्रतिक्रिया