
काठमाडौं । मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले ६ हजार ६ सय ३९ मतका साथ अग्रस्थान कायम गरेका छन् ।
उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ५ हजार ३ सय ३३ मतका साथ पछ्याइरहेकी छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका खड्ग बहादुर फागो छन् । उनले ३ हजार ३ सय ४५ मत ल्याएका छन् ।








प्रतिक्रिया