सिद्धार्थ राजमार्ग सुधार गर्न २९ करोड रुपैयाँ अनुदान लिने, यस्ता छन् सरकारका निर्णय



काठमाडौं । सरकारले बुटवलदेखि पोखरासम्मको सडक सुधार गर्न करिब २९ करोड २० लाख रुपैयाँ (२० लाख डलर) अनुदान लिने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिद्धार्थ राजमार्ग सुधार आयोजनाका लागि उक्त रकम अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । सरकारले एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने उक्त अनुदान रकम स्वीकार गर्नेसहितको ९ वटा निर्णय गरेको छ ।
यस्ता छन्, मन्त्रिपरिषद वैठकका ९ निर्णयहरु