
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका हुन् ।
यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आए पनि यसपटक उनले क्षेत्र परिवर्तन गरेका हुन् ।








प्रतिक्रिया