महाविर पुनले दिए राजीनामा


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’