
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको भेटवार्ताबाट बाहिरिएका छन् ।
बिहीबार लामिछाने र बालेनबीच ललितपुरको ज्वागलमा छलफल भएको थियो ।
बालेनसँगको छलफलपछि लामिछाने बाहिरिएका हुन् ।
लामिछानेलेलाई बाहिरिने क्रममा लौरो टेक्ने कि घण्टी बजाउने ? भन्दै पत्रकारले प्रश्न गरेका थिए । जवाफमा लामिछानेले भने,’समयले बताउला, वार्ता राम्रो भो ।’
बालेनले आफू नेतृत्वमा पार्टी अघि बढाउने गरि बुधबार छलफललाई अघि बढाएपछि लामिछानेसँग आज भेटवार्ता भएको हो ।








प्रतिक्रिया