
काठमाडौं । नेपाल एसबिआई बैंकले ३२औं वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले २०८२ साल पुस १८ गते शुक्रबार काठमाडौैमा बस्नेगरी वार्षिक साधारण बोलाएको हो ।
बैंकले घोषणा गरेको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रस्ताव यसै साधारणबाट पारित गर्नेछ ।
जसअनुसार पुस ४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।







प्रतिक्रिया