तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

98
Shares

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा भएको छ ।

होटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

होटलले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।