
काकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा सोमबार टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ ।
जनकपुर बोल्ट्स पहिलो सिजनको एनपीएलको विजेता हो । जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ।
यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टिम मैदानमा उत्रिएका छन् ।
टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल हुँदैछ ।








प्रतिक्रिया