
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा ५ रुपैयाँले बढेको हो। आइतबार चाँदी तोलामा ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।







प्रतिक्रिया