
काठमाडौं । अर्थ मन्त्रालयमा सबै टिप्पणीमा डिजिटल स्वीकृति सुरू भएको छ । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि नै मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति सुरू भएको बताए ।
यसअघिसम्म कागजी रूपमा टिप्पणी लेख्ने र स्वीकृति पनि कागजमै हस्ताक्षर गर्ने परम्परा थियो ।







प्रतिक्रिया