
काठमाडौं । देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम र तराईका केहि भागमा भारी वर्षाको पनि सम्भावना रहेको छ।








प्रतिक्रिया