एनसेल प्रधान कार्यालयमा पनि आगजनी

483
Shares

काठमाडौं । राजधानीमा भड्किएको प्रदर्शनीको क्रममा प्रदर्शनकारीले लैनचौरस्थित एनसेल प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् ।