सांसद पदबाट हट्ने तोषिमा कार्कीको घोषणा

175
Shares

काठमाडौं । रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू जेनजीको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् ।

जेनजी आन्दोलन चर्किँदै गएपछि उनले सांसद पदबाट हट्ने घोषणा गरेकी हुन् ।