जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु

21
Shares

काठमाडौं । काठमाडौं स्थित नयाँ बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु भएको छ ।

बानेश्वरमा भएको झडपका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

यस्तै, जेनजी प्रदर्शनीका क्रममा सिभिल अस्पतालमा पनि दुई जनाको मृत्यु भएको जनाइएको छ ।

प्रदर्शनका क्रममा संसद भवनको एक नम्बर गेटमा गोली लागेर .एक व्यक्तिको मृत्यु भएको पनि बताइएको छ ।