
काठमाडौं । विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अनर म्याजीक–५ को नेपालमा प्रि–बुकिङ आधिकारिक रूपमा खुलेको छ ।
केवल ८.८ एमएम मोटाइमा, यो स्मार्टफोनमा सबैभन्दा ठूलो ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, आकर्षक हलुका बनावट, र अल्ट्रा–स्मुथ फोल्डेबल डिस्प्ले रहेको छ ।
एडभान्स्ड एआई, ट्रिपल–क्यामेरा सिस्टम, र पुरै दिन टिक्ने ब्याट्रीसहित, अनर म्याजीक–५ ले सहज मल्टिटास्किङ, अद्भुत भिजुअल्स र उत्कृष्ट फोटोग्राफी अनुभव दिन्छ ।







प्रतिक्रिया