एथरको ईभी स्कुटर १५० बढी बुकिङ

574
Shares

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा एथरको विद्युतीय स्कुटर १५० भन्दा धेरै संख्यामा बुकिङ भएको छ ।

भृकुटीमण्डमा ६ दिनसम्म चलेको एक्सपोको अन्तिम दिन भारतको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरका लागि आधिकारिक वितरक वैद्य इनर्जीले १५० भन्दा बढी स्कुटर बुकिङ भएको जनाकारी दिएको हो ।

नाइमामार्फत एथरले नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको थियो ।